गोरखा, आइतबार, २३ कात्तिक २०७७ । गोरखामा कोरो’ना संक्रमि’तको सं’ख्या ५ सय नाघेको छ । हिजो शनिबार एकै दिनमा ३ स्थानिय तहका ३१ जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमितहरुको संख्या ५ सय १५ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
पछिल्लो ५ महिनामा गोरखा जिल्लाको विभिन्न स्थानिय ५ सय १५ जनामा संक्र’मण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।
संक्र’मण बढेसंगै कार्यालयले संक्र’मितको सम्पर्कमा रहेकाहरुको स्वाब लिने कामलाई पनि तिब्रता दिएको छ ।








































