काठमाडौँ, शनिबार, २२ कात्तिक २०७७ । नेपालका थप २ हजार ७ सय ५३ जनामा कोरो’ना सङ्क्रम’ण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ७ सय ५३ जनामा कोरोना भाइर’सको संक्रम’ण देखिएको छ ।
यससँगै कुल सङ्क्र’मितको संख्या एक लाख ९१ हजार ६ सय ३६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
साथै, आज मात्र दुई हजार २ सय ६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । हालसम्म नेपालमा एक लाख ५५ हजार १ सय १४ जना सङ्क्र’मितहरु निको भएका छन् भने ३५ हजार ४ सय ३५ जना सक्रि’य सङ्क्र’मित रहेका छन् ।
गत २४ घण्टामा १७ जना कोरोना सङ्क्रमितको मृ’त्यु भएको छ भने कुल एक हजार ८७ जनाले ज्या’न गुमाएका छन् ।








































