काठमाडौं, शुक्रबार, २१ कात्तिक २०७७ । कांग्रे’सका ६ केन्द्रीय सदस्यसहित आठ जनामा कोरो’ना संक्र’मण पु’ष्टि भएको छ । गत बिहीबार गरिएको पीसीआर परीक्ष’णमा ६ केन्द्रीय सदस्य’मा कोरो’ना पु’ष्टि भएको हो ।
कां’ग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।








































