Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:४७ बिहान
- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपति चुनाव – बाइडेन जित नजिक

प्रकाशित मिति: २०७७ कात्तिक २०, बिहीबार

722
Shares

काठमाडौँ, बिहिबार, २० कात्तिक २०७७ । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा बढदै गएको छ । अमेरिकामा कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको हो ।

वाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएका छन् । ‘ब्याटलग्राउन्ड’राज्य मानिएको मिसिगनमा जित हात पारेपछि वाइडेनले आफूहरुले जित्नेमा ढुक्क भएको बताएका हुन् ।

यता ट्रम्पको चुनावी प्रचार अभियान समूहले भने धाँधली भएको आरोप लगाउँदै मिशिगन, पेन्सल्भेनिया र जोर्जामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ । यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो ।

राष्ट्रपति पदमा निर्वाचन हुन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ । जसमा हालसम्मको सार्वजनिक नतिजाअनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । अब जितका लागि बाइडेनलाई कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -