Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:४६ बिहान
- ADVERTISEMENT -

पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम शुरु

प्रकाशित मिति: २०७५ कात्तिक २५, आइतबार

794
Shares

कार्तिक, २५ । पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम शुरु भएको छ । सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूका लागि तेस्रो चरणको बीमा कार्यक्रम शुरु भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले आ–आफ्नो शाखा तथा संस्था मार्फत् प्रक्रिया पुर्याई ०७५ मंसिर १५ गतेभित्र विवरण पठाउन महासंघले अनुरोध गरेको छ ।

साथै, गत बैशाख र असारमा बीमा गरिएका श्रमजीवी पत्रकारले बीमाका लागि २०७६ बैशाखपछि सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ ।

श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरुले आफ्नो नामथर, जन्ममिति, सम्पर्क मोबाइल नम्बर, इमेल, इच्छाइएको व्यक्तिको नाम, महासंघको सदस्यता नम्बर, शाखा, प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण भएको प्रतिलिपि नम्बरसहितको विवरण र प्रतिव्यक्ति ७७ रुपैयाँ ६९ पैसाका दरले एकमुष्ठ रकम पनि बुझाउनु पर्नेछ । शाखाका पत्रकारको हकमा सम्बन्धित शाखाले संकलन गरी एकमुष्ठरूपमा महासंघ केन्द्रमा पठाउन सक्ने महासंघका कोषाध्यक्ष राजेश मिश्रले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -