Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:४६ दिउँसो
- ADVERTISEMENT -

सानिमा जनरल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

822
Shares

काठमाडौं, मंगलबार, १८ कात्तिक २०७७ । सानिमा जनरल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत गरिएको छ । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । १०० रुपैयाँ अंकित मुल्य भएको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेन्ज तोकिएको छ । कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएसँगै अब बुधबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गने सकिने भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको सेयरलाई (एसजीआई) कारोबार संकेत प्रदान गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले दसैं अगाडी ३ करोड बराबरको ३० लाख कित्ता साधारण सेयर बिक्रि गरेको थियो ।

कम्पनीले ३० लाख कित्ता साधारण र ७० लाख कित्ता संस्थापक गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -