Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:५५ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना संक्रमित थप

प्रकाशित मिति: २०७७ कात्तिक १६, आइतबार

735
Shares

काठमाडौं, आइतबार, १६ कात्तिक २०७७ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ६ सय २२ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६ सय २२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा एक हजार ३ सय ६२, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार आठ सय २४ सङ्क्रमित थपिएका छन् । तीन हजार ६ सय २० जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -