Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:५० बिहान
- ADVERTISEMENT -

टेकु अस्पतालले तोक्यो कोरोना संकमितको उपचार खर्च

प्रकाशित मिति: २०७७ कात्तिक १६, आइतबार

739
Shares

काठमाडौँ, आइतबार, १६ कात्तिक २०७७ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोना संक्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ । अस्पतालले एक सूचना जारी गरी संक्रमित बिरामीको उपचारका लागि लाग्ने खर्चबारे जानकारी दिएको हो । भेन्टिलेटरबिना आइसीयूमा राखेको र क्याबिन आइसोलेसनमा राखको दैनिक ७ हजार ५ सय खुल्क लाग्ने जानकारी दिइएको सुचनामा छ । यसका लागि बिरामीले भर्ना हुनुअघि ३० हजार धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ।

अस्पतालले दिएको जानकारी अनुसार जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसतिको आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्नेछ । भर्ना हुनका लागि ५० हजार धरौटी रकम तोकिएको छ ।

विपन्न, जेष्ठनागरिक, अति अपांग, अशक्त, एकल महिला लगायतलाई १० प्रतिशतदेखि शतप्रतिशतसम्म निकुल्क उपचार गरिने अस्पतालले जानकारी दिएको छ । बिरामीको अवस्था, आवश्यकता र औचित्यका आधारमा शुल्क मिनाह गरिने सूचनामा भनिएको छ ।

मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राखेको दैनिक ३५ सयका दरले खुल्क लाग्ने टेकु अस्पतालको सूचनामा जानकारी दिइएको छ । यसमा भर्ना हुनका लागि २० हजार धरौटी तोकिएको छ।

सरकारले कोरोना संकमितले उपचार खर्च आफैले ब्यहोर्नुपर्ने घोषणा गरेपछि सरकारी अस्पतालहरुले धमाधम विवरण सार्वजनिक गर्न थालेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -