Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:५४ बिहान
- ADVERTISEMENT -

२ हजार ५ सय बढीले लिए अनलाइन सेवा : महानगरीय ट्राफिक प्रहरी

प्रकाशित मिति: २०७७ कात्तिक १३, बिहीबार

654
Shares

काठमाडौँ, बिहिबार, १३ कात्तिक २०७७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो ।

दैनिक झण्डै दुई सय सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा अहिलेसम्म अनलाइनमार्फत एक हजार ३ सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले बिलबुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका छन् ।

घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा दुई हजार ५ सयभन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हराएको लाइसेन्स, बिलबुक र अनुमतिको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए ।

जसमध्ये एक हजार ७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको र वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७ सय ९० निवेदन फिर्ता गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -