काठमाडौँ, बिहिबार, १३ कात्तिक २०७७ । पत्रकार लामिछानेको दम्पतिलाई को’रोना सं’क्रमण पुष्टी भएको छ ।
सामाजिक संजाल फेसबुक मार्फत को’रोना सं’क्रमण भएको जानकारी गराएका हुन् । हाल स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी गराएका छन् ।
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ, त्यसैले धेरै समस्या छैन तर, घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।









































