काठमाडौँ, शुक्रबार, ७ कात्तिक २०७७ । महा’नगरीय प्र’हरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले द’सैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुर’क्षामा शं’का लागे प्र’हरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।
‘घर वा डेरामा बहु’मूल्य सामान नराख्नुस्, घर वा डेराको सुर’क्षामा शं’का लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महा’नगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने ।
प्र’हरीले द’सैंलगायतका चाडलाई ल’क्षित गरी सु’रक्षा योजना समेत लागु गरिसकेको छ । द’सैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।
प्र’हरीले सु’रक्षा जोखिम मानिएका क्षेत्रमा कु’कुर र ड्रो’नको समेत प्रयोग गर्ने सु’रक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आप’तकालीन फो’र्ससमेत रहनेछन् । नेपाल प्र’हरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा क’मान्ड फो’र्ससमेत राखिएको बताए । सो फो’र्सले आपतकालीन अवस्थामा प्र’हरी परिचालनको अधिकार राखेको हुन्छ ।
प्र’हरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु स’हायता क’क्षसमेत राखेको छ । उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै सा’दा पो’साक, मो’बाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्रा’फिकसहितको सं’युक्त चे’किङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु स’हायता क’क्ष सञ्चालन गरिएको छ ।








































