Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:४४ बिहान
- ADVERTISEMENT -

फूलपाती बढाइँ प्रतीकात्मक हुने

प्रकाशित मिति: २०७७ कात्तिक ६, बिहीबार

818
Shares
sf7df8f}F, !* c;f]h -/f;;_ M ;}lgs d~r 6'8Lv]ndf km"nkftLsf] cj;/df zlgaf/ g]kfnL ;]gfsf hjfgx? dfr{kf;df ;xefuL x'Fb} . t:jL/ Mk|bLk/fh jGt

काठमाडौं, बिहिबार, ६ कात्तिक २०७७ । नेपाली सेनाले शुक्रबार अपराह्न सै’निक म’ञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक छन् । संवैधानिक व्यवस्थानुसार उहाँ नेपाली सेना’का परमा’धिपति छन् । यस वर्षको फूलपाती बढा’इँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांके’तिकरूपमा मात्र आयोजना गरिनेछ ।

इ’तिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गा’पूजा एवं विजयो’त्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूल’पाती बढा’इँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ । अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।

पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढा’इँले गर्विलो इति’हास बोकेको छ ।’ कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाको हुनेछ । सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ ।

सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -