Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:२३ बिहान
- ADVERTISEMENT -

‘कांग्रेस महामन्त्रीले पत्रकारलाई पैसा बाँडेको’ सम्बन्धमा सचिवालयबाट यस्तो स्पष्टीकरण आयो

प्रकाशित मिति: २०७७ कात्तिक ५, बुधबार

715
Shares

काठमाडौँ, बुधबार, ५ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पत्रकारलाई पैसा बाँ’डेको भनेर प्रका’शित समाचा’रप्रति उनको नि’जी सचिवालयले स्पष्टी’करण दिएको छ ।

डा.कोइरालाका निजी सचिव भरत तिवारीले सामाजिक सञ्जालमार्फत उक्त विषयमा प्रस्ट पारेका हुन् ।

स्पष्टीकरण

कां’ग्रेसका महामन्त्रीले द’सैं खर्च बाँडेको भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्न कुरा स्पष्ट पार्न चाहन्छु ।

राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए । त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ । कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असाव’धानीवश गलत नम्बरमा कल गएको र तपाईंलाई एउटा सामान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिन्छु भन्नुभयो । हतारमा गरिएको यही संवादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ । सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटि भएको हो । यसबारेमा कां’ग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कुनै जानकारी छैन । यो उहाँको सरोकारको विषय पनि होइन । त्यसैले, यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु ।

समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यावसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहन्छु ।

भरत तिवारी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -