काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपालमा कोरो’ना भाइर’सका ३ हजार ७९० सङ्क्र’मित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्र’मित थपिएका हुन् । साे संख्यामा सङ्क्र’मित थपिएसँगै नेपालमा कुल सङ्क्र’मित एक लाख ३६ हजार ३६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्र’मण पुष्टि भएको जनाएको हो ।
हाल ४० हजार ७७८ जनामा भाइरसको सङ्क्र’मण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।








































