काठमाडौँ, सोमबार, ३ कात्तिक २०७७ । लोकसेवा आयोगले सम्पूर्ण लिखित परी’क्षा स्थ’गित गर्ने निर्ण’य गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएको निजामती सेवा, सु’रक्षा निकाय र संग’ठिततर्फका लिखित परी’क्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थ’गित गर्ने निर्ण’य गरेको हो ।
हाल फैलिरहेको को’रोना महा’मारीका कारण परी’क्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्ज’ना भएको भ’य, आयोगका कर्मचारीहरुमा समेत संक्र’मण पु’ष्टि भएपछि मुख्य शाखाहरु बन्द गर्नु परेको र कर्मचारी आइशोलेसनमा रहेको कारण तत्काल परि’क्षा सञ्चालन गर्न कठि’नाई भएको आयोगले जनाएको छ ।
सूचना









































