काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्र’मितले आफ्नो उपचार आ’फैं गर्नु” प्रति टि’प्पणी गर्नु भएको छ ।
उहाँले स्वास्थ्य मन्त्रालयकाे पछिल्लो नि’र्णय “काेराेना संक्रमितले आफ्नो उपचार आ’फैं गर्नु” को स’ट्टामा यसरी हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् “सरकार स्वयं संक्र’मित भएर आइसाे’लेसनमा रहेकोले अब उ’परान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही न’गर्ने जानकारी गराइन्छ ” भनी दिन आग्रह समेत गर्नु भएको छ ।









































