काठमाडौँ, शुक्रबार, ३० असोज २०७७ । सरकारले गम्भी’र प्रकृ’तिका कसु’रमा आवश्यक प्रवर्द्ध’नात्मक तथा निरो’धात्मक काम गर्न पालिकालाई निर्दे’शन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परि’पत्र गरी गम्भीर अपरा’धमा मिला’पत्र गर्ने/गराउने काम रो’क्न निर्दे’शन दिएको हो ।
बला’त्कार जस्ता गम्भी’र प्रकृ’तिका घट’नाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरी त्यस्ता कार्य रोक्न’का लागि प्रव’र्द्धनात्मक तथा निरो’धात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पी’डक र पी’डितका बीचमा मिला’पत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्याना’कर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । साथै, यस्ता घट’नाहरुले पीडि’तलाई शा’रीरिक, मान’सिक, सामा’जिक, आ’र्थिक तथा मनो’सामाजिक रुपले पीडि’त बनाएको पत्रमा उल्लेख छ ।
साथै महान्यायाधिवक्ताको कार्यालयले गम्भी’र कसुर’मा अनुस’न्धान, अभियो’जन र न्यायि’क कारबाहीमा सबै क्षेत्र’बाट सहयोग र समन्वय गर्न भनेको छ ।








































