काठमाडौं, बिहिबार, २९ असोज २०७७ । काठमाडौंको सोह्रखुट्टे फलफूल चोकमा रहेको एक घरमा ग्या’स विस्फो’ट हुँदा चारजना घाइ’ते भएका छन् ।

बिस्फोट’बाट १० वटा घरमा क्ष’ति पुगेको छ । काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विस्फो’ट नीलकुमार क्षेत्रीको घरमा भएको हो । उनका अनुसार किरियापुत्री बसेको घरमा ग्या’स विस्फो’ट भएको थियो । पहिले ग्या’स लिक भएको थियो भने पछि विस्फो’ट भएको उनले जानकारी दिए ।

उनका अनुसार नजिक रहेका कम्तिमा पनि १० वटा घर’मा झ्या’लका सि’सा फु’टेका छन् । विस्फो’टमा घाइ’ते भएकाहरुलाई मनमोहन अस्पताल लगिएको छ ।








































