Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:३५ बिहान
- ADVERTISEMENT -

किर्गिजस्तानको संसदद्वारा संकट’काल घोषणालाई अनुमोदन

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

911
Shares

मस्को, बुधबार, २८ असोज २०७७ । किर्जिस्तानको संसदले मुलुकमा संकट’काल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ ।

हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आ’रोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा वि’रोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए ।

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संक’टकालीन आदेश जारी गरेका थिए, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गरेका थिए र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो ।

किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिं’सात्मक विरोध प्रदर्शन समेत भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँ’धली भएको भन्दै विरोध शुरु गरेका थिए ।

प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आ’क्रमण गरेका थिए । मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जु’लुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जे’लमुक्त गरेका थिए । उनीमाथि भ्र’ष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विप’क्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् ।

तर, हिं’सा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिर’फ्तार गरिसकेको छ ।

पन्ध्र वर्षको अन्तरालमा प्रद’र्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् । पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।

राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिं’सा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा (क’र्फ्यु) जारी गरेको छ । एपी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -