Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:४२ दिउँसो
- ADVERTISEMENT -

आज शनिबार नेपालमा पाँच हजार आठ कोरोना संक्र’मित थप

प्रकाशित मिति: २०७७ असोज २४, शनिबार

639
Shares

काठमाडौं, शनिबार, २४ असोज २०७७ । आज शनिबार नेपालमा पाँच हजार आठ कोरोना संक्र’मित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा संक्र’मणको पुष्टि भएको जनाएको हो ।

थपिएका संक्र’मितसँगै नेपालमा कुल संक्र’मित एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ । हाल ३० ह्जार ८ सय १८ जनामा भाइरसको सङ्क्र’मण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना कोरोना संक्र’मित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २ सय ५२ संक्र’मित निको भएर घर फर्केका छन् ।

जुन कुल संक्र’मितको करिब ७०.२ प्रतिशत हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -