Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:०० बिहान
- ADVERTISEMENT -

नजिकिदो चाडबाड बढ्दो संक्रमण ।

प्रकाशित मिति: २०७७ असोज २२, बिहीबार

897
Shares

महामारी अर्थात कोभिड-१९ ले यति बेला बिश्व नै आक्रान्त पारेको छ। त्यसमा नेपाल पनि अछुतो रहन सकेन ।कोभिड-१९ ले अहिले न धनी न गरिब ,न कालो न गोरो केही भन्दैन । नेपाल पनि कोरोना सिकार भएको करिब ८,९ महिना भएको छ ।

यसबिचमा नेपालमा पनि लगभग १ लाख नजिक पुगेको छ । कोरोना फैलिएको पनि एक बर्ष पुग्न लाग्यो । न अहिले कोरोना निर्मुल भएको छ न यसको औषधि पत्ता लागेको छ ।काठमाडौं उपत्यकामा अहिले कोरोनाले एपिसेन्टर पारेको छ, दिनप्रतिदिन कोरोना बढ्दै गएको छ।

नेपाली हरुको महान चाड बडा दशैं, तिहार लगाएत अन्य ठुला चाडबाड नजिकिदै छ । यसले गर्दा नेपालमा जोखिम बढ्दो क्रममा छ । अहिले ठुला शहरमा संक्रमण फैलिए पनि अब गाउँ-गाउँमा पनि फैलिने सक्नेछ ।

गाउँबाट शहरमा मानिसहरू उच्च शिक्षा, रोजगारि ,ब्यापार-ब्यवसाय, सुख सयलका निम्ति पनि भित्रिने क्रम जारी नै छ ।अब चाडबाड नजिकै गर्दा मानिसहरु पनि गाउँ जाने गर्छन ।

आफ्नो रितिरिवाज चालचलन मान्यजनबाट आशीर्वाद लिन आफ्नो जन्मथलो फर्कने गर्छन । मानिसहरु अब को केही दिनमा विभिन्न शहरबाट गाउँ जान थाल्छन । कुनै संक्रमित ब्यक्ति गाउँ प्रबेश गर्दा पुरै गाउँ नै संक्रमित हुन सक्ने सजिलै सबैले आकलन गर्न सक्छन ।

अहिले शहरमा मात्र केन्द्रित रहेको कोरोना भाइरसले पुरै देश नै सन्क्रमित हुन सक्छ । गाउँमा बालबालिका दीर्घ रोगी धेरै रहेका छन । उहाँहरु अब झन बढी संक्रमित हुने सम्भावना रहन सक्छ ?

कतिपय जिल्ला वा स्थानीय तहले भने केही सजगता अपनाएका छन । स्थानीय तहहरुले आफ्ना गाउँ आउने बासिन्दाहरुलाई केही मापदण्ड राखेका छन । कोहि ले क्वारेन्टाइन, होम आइसोलेसन त कोहिले ७२ घण्टे नेगेटिभ रिपोर्ट लिएर आउँदा प्रबेश दिने निर्णय गरेका छन । अब हामी एक एक नागरिक ले आफ्नो तरब बाट आफू र आफ्नो देश जोगाउनु जरुरी छ।

सागर भट्ट
काठमाडौं

२०७७ साल असोज २२ गते बिहिबार ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -