Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:२७ बिहान
- ADVERTISEMENT -

“पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गरौं” नेता गगन थापा

प्रकाशित मिति: २०७७ असोज २१, बुधबार

779
Shares

काठमाडौं, बुधबार, २१ असोज २०७७ । नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुंपर्ने बताएका छन् ।

निर्माण प्रक्रिया, साम्रगी नै नमिल्ने भएकोले पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरेर अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ ।

नेता गगन थापाले नयाँ गुरुयोजनाबारे बुधबार ट्विटरमा लेखेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना’ ! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन ! अत : यसलाई खारेज गरौँ।’

गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन् ।

उनले सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाउन माग गरेका छन् ।

‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो।’ थापाले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -