Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:२४ बिहान
- ADVERTISEMENT -

काठमाडौँ महानगरपालिकाद्वारा फोहोरमैला व्यवस्थापन कार्यदल गठन

प्रकाशित मिति: २०७७ असोज २१, बुधबार

720
Shares

काठमाडौँ, असोज २१ गते । काठमाडौँ उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अगाडि बढाउन महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

महानगरको ५१औँ कार्यपालिका बैठकले वडा नं. १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलाई कार्यदलको सदस्य बनाएको छ ।

साथै, सदस्यसचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुखले काम गर्नुहुने महानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१औँ बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेसन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षका बीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले लगानी बोर्डबाट थालनी भएको परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पु¥याउन उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -