Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:०८ बिहान
- ADVERTISEMENT -

डा. केसीसँग वार्ताका लागि नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

प्रकाशित मिति: २०७७ असोज १८, आइतबार

1032
Shares

काठमाडौँ, आइतबार, १८ असोज २०७७ । डा. केसीसँग वार्ताका लागि नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम दिएका छन् । आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता टोली गठन गरी वार्ता गर्न नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

आज आइतबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव डा. बद्री रिजालले डा. के.सी.को स्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको र सौहार्दपूर्ण वातावरणमा वार्ता गरी समस्याको समाधान गर्न माग गरेका हुन् ।

सङ्घले अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ । यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने सङ्घले जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । डा. केसीको स्वास्थ्य थप समस्या आएपछि अक्सिजन दिन थालिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -