Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:१७ राति
- ADVERTISEMENT -

कोरोना कहर : कोरोना संक्रमण सर्वोच्च अदालत पनि छिर्यो

प्रकाशित मिति: २०७७ असोज १८, आइतबार

1049
Shares

काठमाडौं, आइतबार, १८ असोज २०७७ । प्रधानमन्त्री निवास बालुवाटार, कांग्रेसका केन्द्रीय सदस्यपछि कोरोना संक्रमण सर्वोच्च अदालत पनि छिरेको छ । केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण र केहीमा आशंकापछि सर्वोच्च अदालतको आइतवारको काम प्रभावित बनेको हो ।

सर्वोच्च अदालतका अनुसार कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको छ । बन्दी प्रत्यक्षीकरणका रिट हेर्नका लागि न्यायाधीश डा. मनोज कुमार शर्माको एउटा इजलास गठन गरिएको छ ।

‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन÷सेल्फ–आइसोलेसनमा रहनु भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’, सर्वोच्च अदालत प्रशासनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘श्रीमान र कर्मचारीमा कोरोना संक्रमणको आशंका र कन्ट्याक्ट ट्रेसिङमा परेका श्रीमानहरू होम आइसोलेसनमा बसेका कारण अन्य सुनुवाइ स्थगित भएको छ,’ सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -