काठमाडौं, आइतबार, १८ असोज २०७७ । डा. गोविन्द के सी को जीवन रक्षा र मागका सम्बन्धमा ऐकेबद्धता रहेको छ ।
डा के सी त्रि.वि शिक्षण अस्पताल परिसरमा जि पि कोइराला अध्ययन केन्द्रको आयोजना सस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता डा. गोविन्द के सी को जीवन रक्षा र मागका सम्बन्धमा ऐकेबद्धता जनाएका हुन ।
उक्त कार्यक्रममा डा. गोविन्द केसीको जीवन रक्षा र मागमा ऐकिबद्धताका निम्ति नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता नबिन्द्रराज जोशी, नेपाल चिकित्सक संघका पूर्व अध्यक्षद्वय डा. केदारनरसिंह केसी, डा.अञ्जनी कुमार झा र महासचिव डा. बद्रि रिजाललगायतका चिकित्सक,ने बि संघ का नेताकार्यकर्ता , स्बतन्त्र नागरिकहरुको उपस्थिति रहेको थियो ।








































