Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:०४ बिहान
- ADVERTISEMENT -

पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु

प्रकाशित मिति: २०७७ असोज ९, शुक्रबार

951
Shares

काठमाडौं, शुक्रबार, ९ असोज २०७७ । पूूर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउपालिका दुई दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै बिहिबार बेलुकी माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सात जनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईते मध्ये एक जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ७९४० नम्बरको बसलाई पहिरोसंगै खसेको लेदोले सडकबाट ३० फिट तल बस खसालेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -