Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:५१:२० राति
- ADVERTISEMENT -

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमनको नेता एवं सांसद गगन थापाद्वारा निन्दा

प्रकाशित मिति: २०७७ असोज ३, शनिबार

899
Shares

काठमाडौँ, ३ असोज २०७७ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमनको निन्दा गरेका छन् ।

शनिबार फेसबुकमा स्टाटस लेख्दै कांग्रेसका केन्द्रीय सदस्य थापाले नेपाल प्रहरीलाई आदेश पालन गर्ने नाममा संयम नगुमाउन आग्रहसमेत गरेका छन् ।

‘शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमन निन्दनीय छ। यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो,’ थापाले नेपाल प्रहरीलाई मेन्सन गर्दै फेसबुकमा लेखेका छन्,‘आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस् ।’

साथै, थापाले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, स्मरण होस्, दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो ।’

खासगरी नेपाल विद्युत् प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न माग गर्दै काठमाडौंमा केही दिनयता जनप्रदर्शन भइरहेको छ। त्यस क्रममा प्रहरीले दमन गरेको खबर आइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -