Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:१५ बिहान
- ADVERTISEMENT -

कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा एक जना घाइते

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

758
Shares

नेपाल बिधुत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा अनामनगरका मनिष श्रेष्ठ घाइते भएका छन् ।

शुक्रबार माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा प्रहरीको कुटपिटबाट श्रेष्ठ घाइते भएका हुन् ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । प्रहरीको कुटाईबाट घाइते भएका श्रेष्ठको टाउकोमा चोट लागेको छ । त्यस्तै, घाइते श्रेष्ठको रगतले लटपटिएको तस्वीर पनि सोसल मिडियामा भाइरल बनिरहेको छ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएका दाबी गरेको छ । कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भइसकेका छन् । तर, पनि प्राधिकरणमा घिसिङको पुन:र्नियुक्तिको माग गर्दै युवाहरुले प्रदर्शन गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -