काठमाडौं, बिहिबार, १ असोज २०७७ । स्वतन्त्र नागरिक समुहको कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण धर्ना कार्यक्रम सुरुवात गरेको छ ।

कास्की पोखरामा ११ बजे देखि १२ बजेसम्म यो धर्ना कार्यक्रम गरिएको हो ।

उक्त शान्तिपुर्ण धर्ना कार्यक्रम मानव अधिकार पोखरा चोकमा भएको थियो ।

उपस्थित सबै अभियान्ताले हातमा कुलमानलाई पुन नियुक्ति गर्नुपर्छ भन्ने पर्चा बोकेका थिए ।









































