Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:१७ बिहान
- ADVERTISEMENT -

युरिया मल आयात नगरेका दुई कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश

प्रकाशित मिति: २०७७ भदौ ३०, मंगलबार

545
Shares

काठमाडौँ, मंगलबार, ३० भाद्र २०७७ । सम्झौता अनुसार युरिया मल आयात नगरेका दुई कम्पनीको कालोसूचीको प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ ।

न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३१ गतेसम्म प्रक्रिया यथास्थितिमा राख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले बैंक जमानत जफत गर्ने प्रक्रिया पनि यथास्थितिमा राख्न आदेशमा भनेको छ । कृषि सामाग्री कम्पनीले लिमिटेडले भने मल समयमा नल्याउने शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिसकेको छ ।

सिफारिसपछि शैलुङ र हनिकोद्वारा दायर रिटमा सुनुवाइ गर्दै अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलका लागि समेत बोलाएको छ ।

उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले तत्काललाई अन्तरकालीन अन्तरिम आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाइएको बताउनुभयो । दाहालले भन्नुभयो, ‘‘तत्काल निवेदकउपर कुनै पनि कारबाहीका प्रक्रिया अगाडि नबढाउन आदेश भएको छ । भदौ ३१ गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -