Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:५६ बिहान
- ADVERTISEMENT -

कुलमान घिसिङको पुनर्नियुक्ति हुने नेकपा प्रवक्ताको घोषणा

प्रकाशित मिति: २०७७ भदौ २९, सोमबार

724
Shares

काठमाडौं, सोमबार, २९ भाद्र २०७७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने घोषणा गर्नुभएको छ ।

आफ्नो चार बर्षे कार्यकाल सकाएर आइतवार मात्रै बिदा हुनुभएका घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने घोषणा गर्नुभएको हो । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु,’ प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद बैठक बोलाउनु भएको जानकारी पाउन साथ प्रवक्ता श्रेष्ठले यस्तो ट्वीट गर्नुभएको हो । पछिल्लो समय प्रधानमन्त्रीको हवाला दिँदै उर्जामन्त्री बर्षमान पुनको स्वकीय सचिवालयले घिसिङको पुनर्नियुक्तिको निर्णय भइसकेको भन्दै बिभिन्न मिडियामा अफवाह फैलाएको थियो ।

उर्जा मन्त्रालयले नै प्रस्ताव नल्याएपछि घिसिङ चार बर्षे पदाधवी सकाएर हिजो आइवतार प्राधिकरणबाट बिदा हुनुभएको थियो । घिसिङ ०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -