काठमाडौं, मंगलबार, २३ भाद्र २०७७ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । सो कुराको जानकारी उहाँका स्वकीय सचिव भरत तिवारीले दिनुभयो ।
उहाँलाई सामान्य ज्वरो देखिए पनि अन्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नाेआधिकारीक फेसबुक मार्फत आफू हाेमआइसाेलेशनमा बसेकाे र निकट सम्पर्कमा आएकालाइ आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएकाे छ ।








































