Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:०८ बिहान
- ADVERTISEMENT -

आज मंगलबार बिहानै २ सय २० गाडी होल्ड

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

716
Shares

काठमाडौँ, मंगलबार, २३ भाद्र २०७७ । उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय २० गाडी होल्ड भएका छन् । बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ७४ दुई पाङ्ग्रे र ४६ वटा चारपाङ्ग्रे गाडी होल्ड भएका हुन् ।

हिजो सोमबार मात्र काठमाण्डौ उपत्यकामा ६ सय ५२ वटा गाडीलाई होल्ड गरेर छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा भोलिसम्म निषेधाज्ञा लगाएको छ ।

यसैबीच रातो मछिन्द्रनाथको रथका कारण ललितपुरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ललितपुरसँग जोडिएका विभिन्न नाकाबाट अत्यावश्यक काम भएकालाई मात्र प्रवेश दिइएको छ । अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ ।

ललितपुरको जावलाखेलबाट पुल्चोकतर्फ आउने गाडीलाई अल्कामोडबाट डाइभर्सन गरी सरस्वतीस्थान हुँदै पास गराइएको छ । यस्तै, पुल्चोक हुँदै जाने गाडीलाई बखुण्डोल हुँदै जाने व्यवस्था मिलाइएको छ । अत्यावश्यक सेवाका गाडीलाई नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रातो मच्छिन्द्रनाथको रथ र मीननाथको रथ पुल्चोकको सोह्रखुट्टे पाटीमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -