Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५९:५४ बिहान
- ADVERTISEMENT -

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

659
Shares

एजेन्सी, सोमबार, २२ भाद्र २०७७ । फिलिपिन्सको मनिलामा ६.३ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । फिलिपिन्सको तटीय क्षेत्रमा आइतबार गएको सो भूकम्पको कम्पन निकै ठूलो महसूस गरिएको युरोपियन मेडिटेरिन सिस्मोलोजिकल सेन्टरले जानकारी दिएको छ ।

उक्त भकम्पको केन्द्रबिन्दु फिलिपिन्सको डिगोस भन्ने शहरबाट करिब ७५ किलोमीटर टाढा रहेको बताइएको छ । करिब ११४ किलोमीटर जति गहिराइसम्म त्यस भूकम्पको केन्द्र बिन्दु रहेको पनि सो केन्द्रको प्रारम्भिक सर्वेक्षणले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । त्यसैगरी सो भूकम्पपछि सुनामीको चेतावनीको सूचना पनि सरकारले दिएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -