Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४६:४१ बिहान
- ADVERTISEMENT -

निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ९६ गाडी होल्ड

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

650
Shares

काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । काठमाडौँ उपत्यकामा आज बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ९६ गाडी होल्ड भएका छन् ।

१ सय ५३ दुई पाङ्ग्रे र ४३ चारपाङ्ग्रे गाडी होल्ड भएका हुन् । हिजोमात्रै काठमाण्डौ उपत्यकामा ६ सय ३० गाडीलाई होल्ड गरेर छोडिएको थियो । पछिल्लो समय निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा २४ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञा नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निषेधाज्ञाका बेला काठमाण्डौ उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -