Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:२१:५१ बिहान
- ADVERTISEMENT -

राजधानी सार्न पर्ने, काठमाडौं नेवा संस्कृतिकाे विश्व पर्यटन केन्द्र वनाउनु पर्ने : युबराज बस्ताकोटी

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

1285
Shares

युबराज बस्ताकोटी

काठमाडौँ, बिहिबार, १८ भाद्र २०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९ ) का कारण उत्पन्न जटिल परिस्थिति बिच चाहिँ कुनै भरपर्दो तरिकाले वा भर्चुअल तरिकाले मच्छिन्द्रनाथकाे जात्रा गर्नु पर्ने नेपाली काँग्रेस संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय बिभाग सदस्य युबराज बस्ताकोटीको धारणा रहेको छ । उहाँ भन्नुहुन्छ राज्यले सिमित गुठि प्रमुखहरु विच रथ यात्रा चलाउने व्यवस्थाका लागि समन्वय गर्नु उत्तम हुने धारणा राख्नु भएको छ ।

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवत रूपमा बिहीबार तानिएको छ । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको हो । अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको छ । रथ गावहालसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

आज पनि राताे मच्छिन्द्रनाथकाे रथ तानिएछ ! मैले त्यसै भनेकाे हाेइन , यी तथ्यहरु :

१) कुनै पनि देशकाे सम्पत्ति भनेकाे र विकासको आधार त्यहाँको संस्कृति, संस्कार र परम्परा हाे ।

२) कुनै पनि समाज वा समुदायले जाेगाउन चाहने पहिलाे कुरा उसकाे परम्परागत पहिचान हाे । एकाध टपरटुईयाले गफ चुटेर विषान्तर गराउन खाेज्छन् ,केही समय भ्रमित पार्न खाेज्लान् अन्ततः असफल हुन्छन् ।

४) धर्म, संस्कृति र परम्परा विरुद्ध जानेहरु अन्तत: देश र समाज विराेधि तत्व कहलिन्छ ।

५) अत: काठमाडौं उपत्यका नेवार संस्कृति, संस्कार र परम्पराकाे केन्द्र हाे । यसकाे छेउछाउ तामाङ संस्कृति र परम्परामा रमाउदै आएकाे छ । अत : उपत्यकामा अन्य संस्कृति वा फकिर प्रबृत्तिकाे आक्रमणले यहाँको संस्कृति परम्परा हराउन सक्छ । यसका लागि उपत्यकालाई अन्तर्राष्ट्रिय साँस्कृतिक पर्यटन महानगरीकाे रुपमा विकास गर्नु पर्छ । संसारकाे सबैभन्दा महँगाे र आकर्षक शहर वनाउन पर्छ । यसकाे पहिलाे काम प्रशासनिक तथा राजनीतिक केन्द्रकाे रुपमा प्रदुशीत हुँदै गएकाे काठमाडौंबाट राजधानी सार्नु पर्छ । यसाे हुदा काठमाडौं कमजाेर हाेईन झन बलियाे र सम्पन्न शाली बन्छ ।

नाेट :

राज्यले यस पहिले नै सराेकारवालासंग बसेर जिम्मेवार विकल्पमा छलफल गराउनु पर्थ्याे । गैर जिम्मेवारी त राज्य कै भयाे । नेवार समुदायले पनि यस अफ्ठ्याराे परिस्थितिमा राज्यसँग मिलेर संस्कृति पनि जाेगिने महामारीबाट पनि बाँचिने बिकल्प खाेज्नु पर्थ्याे । काेराेनाकाविच चाहिँ कुनै भरपर्दो तरिकाले वा भर्चुअल तरिकाले मच्छिन्द्रनाथकाे जात्रा चलाएकाे भए हुने थियाे । वा राज्यले सिमित गुठि प्रमुख हरु विच रथ यात्रा चलाउने व्यवस्थाका लागि समन्वय गर्नु उत्तम हुन्थ्यो ।

जय नेपाल । जय नेपाली संस्कृति ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -