बि पि पुडासैनी
बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९ ) को कारण उत्पन्न जटिल परिस्थितिका कारण लकडाउनको ७ महिनाको अबधिमा सरकारले ६ अर्बको गाडी किनेछ र भेन्टिलेटर 0 ओटा किनेछ !
यो त अति भयो सहनै नसकिने भयो । अब तुरुन्तै जनताले यो सासद, मन्त्री, प्रधानमन्त्री र मुख्य मन्त्री विरुद्ध तुरुन्तै एउटा कोतपर्ब गरिहाल्नु पर्छ |
नेपाली सेना र नेपाल प्रहरीले जनताले गर्ने यो कोतपर्बमा सहयोगीको भुमिका निभाउनु पर्छ । जनताले गर्ने यो कोतपर्बमा जनताले जतिसुकै भ्रष्टाचारी मन्त्री मारे पनि नेपाली सेना र नेपाल प्रहरीले ताली मारेर जनताहरु लाई सलामी दिने छ । जनताले भ्रष्टाचारी मार्ने यो कोतपर्बमा पुर्ण रुपले नेपाली सेना र नेपाल प्रहरीले सहयोग गर्ने छ ।
यो एउटा काल्पनिक सोच हो, यो एउटा बैकल्पिक सोच हो । अझ पनि तिमीहरूमा मानबता भन्ने चिज पैदा भएन भने यस्तो पनि हुन सक्छ है भन्ने तिमीहरूलाई चेतावनी पनि हो ३ करोड नेपालीहरुको मन भित्र भएको कुरा पनि यहि हो ?
अब तिमीहरू सुध्रीने कि कोतपर्बमा जाने त्यो तिमिहरुको कुरो ?
तिमीहरू कसरी सुध्रीने त ? नत्र कोतपर्ब हुन्छ ?
१, अब आइन्दा भ्रष्टाचार नगर्ने हाल अहिलेसम्म जसले जो जति भ्रष्टाचार गरेको छ इमानदार पुर्बक रास्ट्रको ढुकुटीमा जम्मा गर्ने जो जसले इमानदार पुर्बक रास्ट्रको ढुकुटीमा आफुले भ्रष्टाचार गरेको रकम स्वयंम कबुल गरी जम्मा गर्छ, त्यसलाई रास्ट्रले सम्मान गर्छ । उसको मन्त्रीको पद पनि रहिरहन्छ ।
२, बिजुली,टेलिफोन, खानेपानी, सडक बिभागको फिल्ड कर्मचारी र पुलिस आर्मीको उद्दार टोलि बाहेक रास्ट्रपति प्रधानमन्त्रीदेखि लिएर सबैको गाडी सुबिधा खारेज गरिदिने ।
३, गाडी सुबिधा खारेज गरेपछि सबै सरकारी गाडीहरू जनतामा लिलाम गर्ने यसो गर्दा एक बर्ष को बजेट बन्छ।
४, बिकाश निर्माणका कामहरू गर्दा रास्ट्र आफैले गर्ने ठेक्का टेन्डर खारेज गर्ने यसो गर्दा एक करोड पैसामा एकै करोडको काम हुन्छ नत्र एक करोडमा हाल अहिलेसम्म बढीमा २० लाखको काम भएको रिपोर्ट पाइएको छ ।
५, आवश्यकता पूर्ति गर्ने काममा अनिवार्य आवश्यकता कुन हो, देश र जनताको हकमा पहिला त्यो गर्ने अहिले स्वास्थ सामाग्री भेन्टिलेटर खरिद गर्ने आवश्यकता ठुलो हो कि गाडी खरिद गर्ने आवश्यकता ठुलो हो त ? अब आइन्दा यस्तो नहोस् ।
६, यदि तिमीहरू ४५ दिन भित्र पनि नसुधि्रएमा कोतपर्व सुरु हुन्छ यो जनताको निर्णय हो । तिमीहरूले गरेको दम न तुकको बखम्फुसे कुरा भने निर्णय हुने यो ३ करोडको निर्णय हो।
७, अहिलेसम्म निर्णय सरकारले मात्रै गर्थ्यो अब देखि निर्णय सरकारको मात्रै हुदैन जनताको निर्णयलाई पनि निर्णय र आदेश मानिन्छ । यदि त्यो देश र जनताको हितमा छ भने ” न्यु युगलर “।









































