Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१६:५७ बिहान
- ADVERTISEMENT -

‘हुनेले दिऊँ, नहुनेले लिएर जाउँ’ : फुड बैंकलाई खेलाडी संघको सहयोग

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

515
Shares

काठमाडाैं, बुधबार, १७ भाद्र २०७७ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले फुड बैंकलाई खाद्यान्‍न सहयोग गरेको छ । संघले बुधबार गोदावरी नगरपालिकाको सहयोग तथा स्थानीय युवाको सक्रियतामा सञ्‍चालित ‘हुनेले दिऊँ, नहुनेले लिएर जाउँ’ भनेर सञ्चालन गरको फुड बैंकलाई सहयोग गरेको हो ।

संघ दैनिक ज्याला मजदुरी गरी खाने २०० जनालाई पुग्‍ने खाद्यान्‍न आज सहयोग गरेको हो । खेलाडी संघले लकडाउनको बेला पनि सहयोग गर्दे आएको अध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो ।

ललितपुरका विभिन्‍न स्थानमा विगत नौ दिनदेखि फुड बैंकहरु सञ्चालनमा आएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । यस्तो अवस्थमा दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुको मर्मलाई ध्यानमा राख्दै युवाहरुले फुड बैंक खोलेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -