Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१९ बिहान
- ADVERTISEMENT -

भारतीय पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

प्रकाशित मिति: २०७७ भदौ १५, सोमबार

826
Shares

काठमाडौं, सोमबार, १५ भाद्र २०७७ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीया मुखर्जीको दिल्ली केन्टस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भारतीय अनलाईन अमर उज्यालाका अनुसार गत अगस्ट १० मा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसयता उनको अवस्था अत्यन्तै जटिल बनेको थियो । फोक्सोमा समेत गम्भीर समस्या देखिएका उनलाई केहि दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मुखर्जीको अस्पताल भर्ना हुँदै गर्दा गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जसबारे मुखर्जीले नै ट्विट गर्दै जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -