Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:२० बिहान
- ADVERTISEMENT -

विराटनगरमा आयल निगमको ट्याङ्कर विस्फोट, तीन जना बेहोस

प्रकाशित मिति: २०७७ भदौ १३, शनिबार

730
Shares

विराटनगर, शनिबार, १३ भाद्र २०७७ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ ।

एक स्थानीय ग्यारेजमा राखिएको ट्यांकर दिउँसो विष्फोट भएको हो । नेपाल आयल निगम प्रदेश १ कार्यालय नजिकै रहेको राम अवतार मोटरर्स ग्यारेजमा राखिएको खाली ट्याङकर बिष्फोट भएपनि मानविय क्षति हुनबाट भने जोगिएको मोरङ प्रहरीले जनाएको छ ।

ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्टिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने मोटरर्स ग्यारेज आसपासका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएका थिए । उनीहरुको अबस्था अहिले सामान्य रहेको स्थानीय किर्तिराज कार्कीले जानकारी दिए । अन्य बेहोस हुने ग्यारेजमा काम गर्ने दुई जना मजदुर रहेका छन् । बिष्फोटपछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरका पनि समान्य क्षति भएको छ । स्थानीयको घरको टिनको छाना उप्किएको थियो । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने जोगिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -