Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३९ बिहान
- ADVERTISEMENT -

जापानी प्रधानमन्‍त्री सिन्जो आबेद्वारा स्वास्थ्यमाथि प्रश्‍न उठेपछि पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

661
Shares

एजेन्सी, शुक्रबार, १२ भाद्र २०७७ । जापानका प्रधानमन्‍त्री सिन्जो आबेले आज पत्रकार सम्मेलनको आयोजना गर्ने क्रममा हुनुहुन्छ । पत्रकार सम्मेलनमा उहाँले आफ्नो स्वास्थ्यबारे जानकारी दिने बताइएको छ ।

अस्पतालमा प्रधानमन्‍त्री आबेको एक साताबीच शरीरका विभिन्‍न भागको जाँच गरिएको छ । यता जापानको सत्ताधारी पार्टीले पनि प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । तर, उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्‍न अड्कलबाजी गरिएको थियो ।

उहाँको स्वास्थ्य अवस्थाबारे एउटा प्रश्‍न पनि उठेको छ । सन् २०२१ सेप्‍टेम्बरमा सकिन थालेको आफ्नो कार्यकालसम्म प्रधानमन्‍त्रीको कुर्सीमा रहिरहन्छन् या स्वास्थ्यका कारण त्यसअघि नै पदबाट मुक्त हुन्छन् । सिन्जो आबेले सोमबार मात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्‍त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् ।

कोरोना भाइरसको महामारीबाट बच्‍नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्‍त्री आवेको आलोचना भइरहेको छ । यससँगै उहाँको पार्टीका सदस्यमाथि लागेको स्क्यान्डलको आरोपका कारण पनि आबे घेराबन्दीमा परेका छन् ।

कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ । प्रधानमन्‍त्री आबेले जापानको अर्थ व्यवस्थालाई आफैंले ट्रयाकमा ल्याउने भनेर प्रतिबद्धतासमेत जनाएका छन् । बिबिसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -