काठमाडौं, शुक्रबार, १२ भाद्र २०७७ । नेपाल छाङ हीन अन्तरास्ट्रिय टेक्वान्दो महासंघले अख्तियारी दिइएको छ ।
महासंघद्वारा सन्तोष पोख्रेल र बालकृष्ण दुलाललाई अख्तियारी दिएको हो ।
आज एक बिज्ञप्ति जारी गर्दै महासंघले प्रदेश स्तरीय कमिटी गठन प्रक्रिया अन्तर्गत बाग्मती प्रदेश कमिटी गठन गरिएको हो ।

समग्र खेलकुदको विकास र विस्तारमा थप सहयोग पुर्याउने उद्देश्यले अध्यक्ष सन्तोष पोखरेल ( काभ्रे ) र सचिव बालकृष्ण दुलाल ( सिन्धुपाल्चोक ) लाई कमिटी गठन गरि प्रक्रिया अघि बढाएको संघका निवर्तमान अध्यक्ष कुल बहादुर बुढाले जानकारी दिनु भयो ।









































