Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:०७ बिहान
- ADVERTISEMENT -

फेरि थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा

प्रकाशित मिति: २०७७ भदौ १०, बुधबार

796
Shares

काठमाडौं, बुधबार, १० भाद्र २०७७ । काठमाडौंमा जारी लकडाउनको समय थप एकहप्ता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकमा प्रजिअ, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुखहरु र जनस्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा आज रातिदेखि समय अवधि सकिदैंछ ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै एक हप्ता निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । बैठकले केही मापदण्डलाई पनि परिमार्जन गरेको छ ।

नियमित कार्यालय जानुपर्ने कर्मचारी हिँडडुलका लागि बिहान ९ बजेदेखि १०:३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म आवतजावत गर्नुपर्ने नियम बनाइएको छ । त्यसरी आउजाउ गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ ।

औषधि, खाद्यान्न र अत्यावश्यकीय बस्तु खरिदका लागि निश्चित समयमा बाहिर निस्कन पाइने र हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ । सवारी साधनको सञ्चालन पनि अन्यावश्यक अन्तर्गत सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकलाई रोक लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -