Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१७ बिहान
- ADVERTISEMENT -

अमेरिकामा प्लाज्मा थेरोपीमार्फत सङ्क्रमितको उपचार गर्न अनुमति

प्रकाशित मिति: २०७७ भदौ ८, सोमबार

590
Shares

अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ ।

अमेरिका, सोमबार, ८ भाद्र २०७७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्क्रमित बिरामीको उपचारमा लागि प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँले सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने बताउनु भएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने उहाँको दाबी छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।

विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित छन् । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । तर, ८ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -