Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:१० बिहान
- ADVERTISEMENT -

काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति: २०७७ भदौ ३, बुधबार

605
Shares

काठमाडौँ, बुधबार, ३ भाद्र २०७७ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरेका छन् ।

राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उनको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताएका छन् । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रका ढुकढुकी, आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतनालाई जगाउने राष्ट्रकवि घिमिरेको १०१ वर्षको दीर्घ उमेरमा निधन भएकोमा आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

कविवरको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको उल्लेख गर्दै नेता पौडेलले उनको अमर आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -