Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५३:३७ बिहान
- ADVERTISEMENT -

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

प्रकाशित मिति: २०७७ भदौ १, सोमबार

887
Shares

काठमाडौं, सोमबार, १ भाद्र २०७७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षाफल प्रकाशन भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । जसका लागि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results, राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results, शिक्षा विभागको http://doe.gov.np/ शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/ र नेपाल टेलिकमको https://see.ntc.net.np/ मा गएर हेर्न सकिन्छ।

कोरोना भाइरसको महामारीको कारण गत ६ चैतका लागि निर्धारित एसईई अन्तिम समयमा स्थगित भएको थियो । परिक्षाको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गर्न लागिएको हो ।

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

चार लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । तर, चार लाख ७२ हजार ७८ जनाको मात्र परीक्षाफल प्रकाशित गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -