Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:५३ बिहान
- ADVERTISEMENT -

थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

प्रकाशित मिति: २०७७ साउन २९, बिहीबार

651
Shares

काठमाडौं, बिहिबार, २९ साउन २०७७ । कोरोना भाइरसका कारण बिहीबार थप ५ सय २५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । यससँगै कुल सङ्क्रमित २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षणमा सो सङ्ख्या थपिएको हो ।

सक्रिय सङ्क्रमित ८ हजार २५ जना रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७ सय ६९ र होम क्वारेन्टिनमा ४ सय ६६ जना रहेका छन् ।
५ सयभन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरू ४ वटा रहेका छन् ।

काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू रहेका छन् । सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

साथै, बिहीबार एक सय नौ जना उपचारपछि घर फर्केका छन् । यसरी अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ८ सय ३७ पुगेको छ । सङ्क्रमित भएर मृत्यु हुने ९५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -