काठमाडौं, आइतबार, २५ साउन २०७७ । सेवाको क्षेत्रमा अग्रीण सस्था लायन्स क्लब अफ इन्टरनेशनल ३२५ नेपालमा आफ्नो सेवा सुरु गरेको ५० बर्ष पुगेको छ ।
सोही अबसरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५
B1 Nepal अन्तर्गतका लायन्स क्लब अफ काठमाण्डौ मनास्लु हिमाल द्वारा Nurture The Future नारा अनुरुप तारकेश्वर नगरपालिका वार्ड न ५ अबस्थित पृथ्वीनारायण उच्च मा बि मा अध्यनरत १६ जना दृष्टि बिहिन बिद्यार्थी भाइ बहिनीहरुलाई फलफुल तथा शैक्षिक सामाग्री ( ब्रेल कपि ) प्रदान गरि मनाएका छ्न ।
कार्यक्रम क्लबका बर्तमान अध्यक्ष इन्द्र भट्टको अध्यक्षता र बरिस्ठ हास्यकलाकार सन्तोष पन्तको प्रमुख अतिथि एवम तारकेश्वर – ५ का वडा अध्यक्ष बासु गौतम , क्लस्टर ११ प्रमुख मोहन भट्टराई , रिजन चियरपर्शन तारानाथलामिछने-दिनेश , जोन ४५ का जोनचियरपर्शन भिमप्रसाद काप्री, डिस्टृक चियरपर्शन राजन प्रसाद काप्री साथै तिनै क्लब का pvst र सदस्य साथीहरूको सकृय सहभागीता रहेको थियो ।
उक्त अबसरमा समाजसेवी मनका धनी आदरणीय ब्यक्तित्व क्लस्टर प्रमुख मोहन भट्टराईले तत्काल नगद रु १०,००० दस हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण लायन अग्रज एव लायन साथीहरू लाई स-हृदय धन्यवाद मन्तव्य राख्दै समापन गरिएको अध्यक्ष इन्द्र भट्ट ले जानकरी गराउनु भएको थियो ।








































