Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:३९ बिहान
- ADVERTISEMENT -

वीरका अर्का चिकित्सकमा पनि कोरोना पुष्टि, अस्पतालका ३५ जनालाई क्वारेन्टाइनमा

प्रकाशित मिति: २०७७ साउन २३, शुक्रबार

911
Shares

काठमाडौं, शुक्रबार, २३ साउन २०७७ । शुक्रबार विहान वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

यसअघि विहीबार मात्रै वीरका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् ।

दुई तीन दिन देखि ज्वरो आएर घरमै आराम गरेका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिनुभयो ।

संक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको उहाँले बताउनुभयो । यसअघि विहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो ।

अस्पतालमा उपचारत विरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वीपर गरी ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ । अस्पतालले आफ्ना स्टाफका लागि सुन्धारामा एक गेष्ट हाउस भाडामा लिएर अस्थायी क्वारेन्टाइन बनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -